२३ पालिकामा कनिष्ठ कर्मचारीलाई निमित्त प्रशासकीय अधिकृत बनाइएको खुलासा, जिम्मेवारी खोसियो
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,माघ १० गते । केही स्थानीय तहमा वरिष्ठ कर्मचारी हुँदा हुदैँ कनिष्ठलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएको पाइएपछि मन्त्रालयले जिम्मेवारीबाट हटाइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न २३ स्थानीय तहमा आर्थिक तथा प्रशासनिक कमाण्ड सम्हालिरहेका कनिष्ठ कर्मचारीहरूको जिम्मेवारी खोसेको हो । जसमा १० नगरपालिका र १३ गाउँपालिका छन् ।
सबैभन्दा बढी धनुषा र हुम्लाका ३-३, महोत्तरी, बारा, सर्लाही, मुगु र अछामका २-२ स्थानीय तह रहेका छन् ।
मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हटाएसँगै त्यहाँ मन्त्रालयबाटै दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने तयारी भइरहेको मन्त्रालय स्रोतले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत पठाउन नसकेको अवस्थामा मन्त्रालयमा कार्यरत वरिष्ठ कर्मचारीलाई निमित्त दिएर खटाउने एक अधिकारीले बताए ।
कुन-कुन पालिकामा कसको जिम्मेवारी खोसियो ? (हेर्नुहोस् सूची)
साभार ः नेपाल प्रेस
परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री क..
काठमाडौं, वैशाख ८ : परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यए..
17 घन्टा पहिले
पूर्वाधार निर्माणलाई गति दिन विमानस्थल राति सात घण्टा ब..
काठमाडौँ, वैशाख ८ : पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक ..
17 घन्टा पहिले
गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग
काठमाडौं, वैशाख ७ : गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली ..
2 दिन पहिले
विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अ..
काठमाडौं, वैशाख ७ : नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अ..
2 दिन पहिले
कांग्रेसको ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ले प..
काठमाडौं, वैशाख ६ : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक राय–सुझाव दिन पार्टी उपसभापति ..
3 दिन पहिले