समीक्षाको स्वरमा ‘नयाँ बाटो रोज्दै छु’
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडाैं, माघ १२ : चर्चित गायिका समीक्षा अधिकारीको नयाँ गीत ‘नयाँ बाटो रोज्दै छु’ बजारमा आएको छ। गीत हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत बजारमा आएको हो।
हरि कटुवालले कोरेका शब्दमा सन्तोष श्रेष्ठले संगीत भरेका छन्। गीतमा सन्जिव बराईलीको एरेन्ज छ भने मिक्सङ र मास्टरिङ किशोर थापाको छ।
देवराज आचार्यले निर्देशन गरेको भिडियोमा गीता ढुंगाना र पर्वत गदाईली फिचर्ड छन्। भिडियोमा युवा युवतीबिचको सफल हुन नसकेको प्रेम र पीडा देखाइएको छ।
निर्देशक आचार्यले नै खिचेको भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका छन्।
साभार ः काठमाडौं प्रेस
चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ
जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..
9 घन्टा पहिले
गगन थापाको राजिनामा पत्रमा के छ ?
काठमाडौं, चैत ५ गते । बदलिएको कांग्रेस सभापति गगन थापाले आफूले दिएको राजीनामाको निर्णय पराजित मानसिकताबाट नआएको ..
9 घन्टा पहिले
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना ..
खोटाङ , चैत्र ४ गते । केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबँेसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर ..
1 दिन पहिले
धनुषा आर्थिक गणनाबारे तयारी बैठक सम्पन्न
जनकपुरधाम, चैत्र ४ गते । देशको यथार्थ आर्थिक अवस्थाबारे एकिन गर्नका लागि नेपाल सरकारले तथ्याङ्क कार्यालय मार्फत ..
1 दिन पहिले
‘प्रदेश सरकार गठन भएको एक सय दिनमा ५१ कामको थालनी’
जनकपुरधाम,चैत्र ३ गते । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मधेश प्रदेश सरकारले प्रदेशको आर्थिक वि..
2 दिन पहिले