Janakpurdham
Fri, Mar 20, 2026
`

जुड़ शितलको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा

11 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुर, चैत ३१ : मधेस प्रदेश सरकारले जुड़ शितलको अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।

मधेश प्रदेश सरकार अन्तर्गतको गृह संचार तथा कानून मन्त्रालयले आज एक सूचना जारी गर्दै मधेस प्रदेशमा मनाइने जुड़ शितल (सिरुवा) पर्वलाई लिएर वैशाख २ गते सार्वजनिक विदा दिएको जानकारी गराएको छ ।

२०८१ चैत २२ गते २०८२ सालमा दिइने थप विदा सम्बन्धि प्रकाशित राजपत्र बमोजिम प्रदेश सरकारले वैशाख २ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मधेश प्रदेशमा प्रत्येक वर्ष बैशाख २ गत्ते धुमधामका साथ जुड शितल मनाइन्छ । यस क्षेत्रमा ठूलाबडासँग जुडाएर आर्शिवाद लिनुका साथै, हिलो खेल्ने परम्परा रहिआएको छ ।

साभार : काठमाडौं प्रेस

`
12 comments
चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ

जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..

5 घन्टा पहिले

गगन थापाको राजिनामा पत्रमा के छ ?

काठमाडौं, चैत ५ गते । बदलिएको कांग्रेस सभापति गगन थापाले आफूले दिएको राजीनामाको निर्णय पराजित मानसिकताबाट नआएको ..

5 घन्टा पहिले

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना ..

खोटाङ , चैत्र ४ गते । केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबँेसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर ..

1 दिन पहिले

धनुषा आर्थिक गणनाबारे तयारी बैठक सम्पन्न

जनकपुरधाम, चैत्र ४ गते । देशको यथार्थ आर्थिक अवस्थाबारे एकिन गर्नका लागि नेपाल सरकारले तथ्याङ्क कार्यालय मार्फत ..

1 दिन पहिले

‘प्रदेश सरकार गठन भएको एक सय दिनमा ५१ कामको थालनी’

जनकपुरधाम,चैत्र ३ गते । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मधेश प्रदेश सरकारले प्रदेशको आर्थिक वि..

2 दिन पहिले