
सोमबारदेखि शुरु हुने कांग्रेस बैठकका लागि ६ एजेण्डा तय
1 दिन पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं, असार १५ : सोमबारदेखि सुरु हुने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका लागि ६ वटा एजेण्डा तय भएको छ।
आइतबार बिहान बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको नीजि निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले ६ एजेण्डा तय गरेको हो।
बैठकमा पार्टीले सञ्चालन गरेको १०० दिने अभियानको कार्यपत्रमा छलफल, भ्रातृसंस्थाको तदर्थ समिति, क्रियाशील सदस्यताको नवीकरण, जनसम्पर्क समितिमा सदस्यता दिने व्यवस्थाका लागि विधान परिमार्जन, पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको स्मारिका प्रकाशन र समसामयिक राजनीतिमा छलफलको एजेण्डा राखिएको छ।
सोमबार दिउँसो १ बजेका लागि कांग्रेस बैठक आह्वान गरिएको छ।
साभार : काठमाडौं प्रेस

कांग्रेस केन्द्रीय समिति बैठक चारपाँच दिन चल्ने, यस्तो छ..
काठमाडौं, असार १६ : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अझै चार–पाँच दिनसम्म चल्ने भएकाे छ। साेमबारकाे बैठ..
1 घन्टा पहिले
ओलीलाई प्रधानमन्त्री बनाएकोप्रति शेखरको आपत्ति
काठमाडौं, असार १६ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एमालेसँग मिल्दा कांग्रेस नेतृत्वको सरकार बन्नुपर..
11 घन्टा पहिले
प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक बहुमतले पारि..
काठमाडौं, असार १५ : प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक–२०८२ बहुमतले पारित भएको छ। प्रतिनिधिसभा बैठ..
1 दिन पहिले
सोमबारदेखि शुरु हुने कांग्रेस बैठकका लागि ६ एजेण्डा तय
काठमाडौं, असार १५ : सोमबारदेखि सुरु हुने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका लागि ६ वटा एजेण्डा तय भए..
1 दिन पहिले
कृषि तथा पशुपालनलाई व्यवसायमुखी तथा रोजगारमूलक वनाउनुप..
जनकपुरधाम, १४ असार । जनकपुरधाम उपमहानगरपालिका उपमेयर किशोरी साहले ग्रमिणक्षेत्रका महिलालाई कृषि तथा पशुपालन..
2 दिन पहिले