Janakpurdham
Thu, Sep 10, 2026
`

जसपा नेपालका वरिष्ठ उपाध्यक्ष चौधरी र लोसपाका महासचिव मिश्रलाई गगनले कांग्रेसमा भित्र्याए

7 महीना पहिले प्रकाशित

Esandhyakalin

`

सर्लाही ,फाल्गुन २ गते । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय नेताहरू नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

जसपा नेपालका वरिष्ठ उपाध्यक्ष केदार नन्दन चौधरी र लोसपाका महासचिव मनिष मिश्र, केदारसिंह ठटौलाहितका नेता कार्यकर्ताहरू कांग्रेसमा समाहित भएका हुन् ।

चुनावी अभियानमा रहेका कांग्रेस सभापति एवं सर्लाही ४ का उम्मेदवार गगन कुमार थापाले नवप्रवेशी नेताहरूलाई स्वागत गरे ।

थापाको चुनावी अभियानका क्रममा सर्लाहीका विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरूको लहर चलेको छ ।


साभार : नेपाल प्रेस

`
12 comments
पैसा अभावमा सुत्केरी महिला अस्पतालबाहिरै, स्वास्थ्य प्..

काठमाडौं, भदाै २५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले सप्तरीमा सातसय रुपैयाँ अपुग ह..

5 घन्टा पहिले

उद्योगमन्त्रीमा सुनसरी–४ का सांसद दीपककुमार साह सिफारि..

काठमाडौं, भदौ २५ : नयाँ उद्योग मन्त्रीमा सुनसरी–४ का सांसद दीपककुमार साह सिफारिस भएका छन्। प्रधानमन्त्री बाले..

5 घन्टा पहिले

माघ १६ मा जेनजी सहिदको सालिक अनावरण गर्न खरेलको आग्रह

काठमाडौं, भदाै २४  : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता तथा सांसद जगदीश खरेलले सातदोबाटोस्थित सह..

1 दिन पहिले

भोटेकोशी बाढीबारे अर्थ समितिमा छलफल, पूर्वसूचना प्रणाल..

काठमाडौं, भदाै २४ : अर्थ समितिले रसुवामा आएको बाढीपछि नेपाल सरकारबाट हालसम्म भएका उद्धार, राहत वितरण तथा पुनःस्..

1 दिन पहिले

जेनजी आन्दोलनको एक वर्ष : दलका युवा नेताहरूको नजरमा के बद..

काठमाडौं, भदाै २३ : एक वर्षअघि सडकमा उत्रिएको जेनजी पुस्ताले केवल सरकार परिवर्तनको माग गरेको थिएन। उनीहरूको असन..

2 दिन पहिले