बालेन ओलीको मतान्तर १० हजार ६३४
5 महीना पहिले प्रकाशित
Esandhyakalin
विराटनगर, फाल्गुन २३ गते । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले आफ्नो अग्रतालाई अत्यन्तै फराकिलो बनाउँदै लागेका छन् ।
आज साँझ ६ः ३० बजेसम्मको पछिल्लो मत गणना अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतान्तरले पछाडि पारेका हुन् ।
रास्वपाका बालेन शाहले १३ हजार ६५४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३,०११ मत मात्रै पाएका छन् ।
शाह र ओलीबीचको मतान्तर अहिले १० हजार ६४३ पुगेको छ ।
नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले ४०३ मत प्राप्त गरेकी छन् । नेपाल कम्युनिष्ट पार्टीका रञ्जित तामाङ ले ३७० मत प्राप्त गरेका छन् ।
साभारः नेपाल प्रेस
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
14 घन्टा पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
14 घन्टा पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
2 दिन पहिले
सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..
रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..
2 दिन पहिले
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
गण्डकी, साउन १७ : ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..
3 दिन पहिले