Janakpurdham
Wed, Jul 29, 2026
`

कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि

2 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, साउन १३ : नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। 

८३ वर्षको उमेरमा मंगलबार निधन भएका श्रेष्ठको बुधबार हिन्दु संस्कारअनुसार अन्त्येष्टि गरिएको हो।

श्रेष्ठको पार्थिव शरीरलाई बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेसको पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । सो अवसरमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले उहाँप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।

लामो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका श्रेष्ठको निधनले पार्टी र नेपाली राजनीतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको कांग्रेसले जनाएको छ।

 

साभार: काठमाडौं प्रेस 

`
12 comments
मानबहादुर कार्कीसहित तीनै जना निर्वाचन आयुक्त सुनुवाइ ..

काठमाडौं, साउन १३ : संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा सिफारिस भएका मान..

2 घन्टा पहिले

कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्य..

काठमाडौं, साउन १३ : नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्ये..

2 घन्टा पहिले

भारतीय जेलमा रहेका दुई नेपाली किसानको रिहाइका लागि पहल ग..

काठमाडौं, साउन १२ : नेपाली कांग्रेसले नेपालमा समयमै रासायनिक मल उपलब्ध नहुँदा भारतबाट मल खरिद गर्न गएका सर्लाही..

1 दिन पहिले

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं, साउन १२ : नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ।  उनको जावलाखेलस्थित हेलिअस ..

1 दिन पहिले

मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने कार्य तीव्र गतिमा भ..

जनकपुर, साउन ११ : शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउन सरकारले तीव्र गत..

2 दिन पहिले