झापामा ओली पराजित, बालेन ५० हजार मतान्तरले विजयी
5 महीना पहिले प्रकाशित
Esandhyakalin
झापा, फागुन २३ : झापा ५ मा रास्वपाका वरिष्ठ नेता बालेन साह निर्वाचित भएका छन्।
अन्तिम मतपरिणाम अनुसार ६८ हजार ३४८ मत ल्याउँदै बालेन निर्वाचित भएका हुन्।
उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी ओलीलाई झण्डै ५० हजार मतान्तरले पराजित गरे।
यसअघि लागतार यही क्षेत्रबाट निर्वाचित हुँदै आएका ओलीले यो पटक १८ हजार ७३४ मत मात्र प्राप्त गरे।
रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको थियो। चुनाव परिणाम अनुसार रास्वपा एक बहुमत ल्याउने निश्चित देखिएको छ।
साभार : काठमाडौं प्रेस
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
14 घन्टा पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
14 घन्टा पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
2 दिन पहिले
सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..
रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..
2 दिन पहिले
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
गण्डकी, साउन १७ : ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..
3 दिन पहिले