Janakpurdham
Thu, Jun 18, 2026
`

कुर्थामा ६ दिने स्वास्थ्य तथा सरसफाई तालिम सम्पन्न

2 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, असार ४ गते ।  जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थामा महिलालाइ स्वास्थ्य तथा सरसफाई सम्बन्धी ६ दिने तालिम आज सम्पन्न भएको छ। गरीबसँग विशेश्वर कार्यक्रम अन्तर्गत ससर्त पुजी गत अनुदान कार्यक्रम अन्तर्गत रु एक लाख ८५ हजारको सहयोगमा आयोजना गरिएको र उक्त तालिममा २४० जना महिलाको सहभागिता रहेको थियो। समापन समारोहमा प्रमुख अतिथिको रूपमा वडा नं २१ का अध्यक्ष राजनारायण साह र विशिष्ट अतिथिको रूपमा जिल्ला समन्वय समिति धनुषाका सदस्य तथा समाजसेवी महेन्द्र महतोको उपस्थित रहेकाे थियो। कार्यक्रम तालिम सनगठित समुहका अध्यक्ष लिलम कुमारी साहकाे अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गरीबसँग विशेश्वर कार्यक्रमका सामाजिक परिचालक अशोक दास, प्रशिक्षक बिरेन्द्र नायकले तालिमबारे धारणा राख्नुभएको थियाे।

 

`
12 comments
गृहमन्त्रालय हरेक चेलीको लागि माइती हो :मन्त्री गुरुङ

काठमाडौं, असार ४ : गृहमन्त्री सुदन गुरुङले मनसुनजन्य विपद्को सामना गर्न सरकारले आवश्यक पूर्वतयारी पूरा गरेको ब..

2 घन्टा पहिले

कुर्थामा ६ दिने स्वास्थ्य तथा सरसफाई तालिम सम्पन्न

जनकपुरधाम, असार ४ गते ।  जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थामा महिलालाइ स्वास्थ्य तथा सरसफाई सम्बन्धी ६ द..

2 घन्टा पहिले

ई–पासपोर्ट ठेक्का प्रकरणमा थप दुईजना पक्राउ

काठमाडौं, असार ३ : विद्युतीय राहदानीको ठेक्का प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।  अख्तियार दुरुपयोग अनुसन्..

14 घन्टा पहिले

गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षरसहित नयाँ ५०० रुपैयाँ..

काठमाडौं, असार ३ : नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षरसहित जारी गरिएको नयाँ सिरिजक..

14 घन्टा पहिले

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध ..

काठमाडौं, असार २ : चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा व्यस्त छन् । सोमबार चीनको र..

2 दिन पहिले