Janakpurdham
Fri, Jul 17, 2026
`

मधेश प्रदेशमा तीन दलीय गठबन्धन कायम रहने

3 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुर, असार ३२ : नेपाली कांग्रेस र एमालेबीच बढ्दै गएको चिसोपनका कारण प्रदेशहरुको राजनीतिक समिकरण फेरबदल सुरु हुँदा मधेश प्रदेशमा भने यसको कुनै असर नपर्ने भएको छ ।

मधेश प्रदेशमा हाल विद्यमान नेपाली कांग्रेस, नेकपा एमामे र नेपाली कम्युनिष्ठ पार्टी बीचको तीन दलीय गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ । 

आज भएको तीनै दलका नेताहरुबीचको छलफलमा गठबन्धन सरकारलाई निरन्तरता दिने सहमति भएको जनाइएको छ । मधेश प्रदेश एमाले संसदीय दलका नेता सरोज कुमार यादवले जनाए अनुसार तीनै दलका नेताहरुबीच गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ । अन्य प्रदेशको समिकरण परिवर्तन भएपनि मधेश प्रदेशमा कुनै फेरबदल नहुने नेता यादवले प्रष्ट पारेका छन् ।

साभार: काठमाण्डौ प्रेस

`
12 comments
मिटरब्याजी पीडितको माग सम्बोधन गर्न वार्ता टोली गठन 

काठमाडौं, असार ३२ : सरकारले मिटरब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्न वार्ता टोली गठन गर्ने भएको छ।  बिही..

3 घन्टा पहिले

मधेश प्रदेशमा तीन दलीय गठबन्धन कायम रहने

जनकपुर, असार ३२ : नेपाली कांग्रेस र एमालेबीच बढ्दै गएको चिसोपनका कारण प्रदेशहरुको राजनीतिक समिकरण फेरबदल सुरु हु..

3 घन्टा पहिले

होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुन्छ : प..

काठमाडौं, असार ३१ : प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रवद्र्धनमा द्रुत गतिमा काम सुरु भइसकेकाले ..

1 दिन पहिले

सुदूरपश्चिम सरकारबाट एमालेका चार मन्त्री बर्खास्त

धनगढी, असार ३१ : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै चार जना मन्त्रीहरूलाई बर्खास्त गरेका ..

1 दिन पहिले

गृहमन्त्री गुरुङ निजगढ पुगेर मिटरब्याज पीडितहरूसँग प्र..

रौतहट, असार ३० : मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि सरकारको तर्फबाट पहल कदमी सुरु भएको छ।  जनकपुरबाट क..

2 दिन पहिले