Janakpurdham
Sat, Nov 21, 2026
`

मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त

24 मिनट पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुर, मंसिर ५ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोज कुमा र यादव नियुक्त भएका छन्। 

प्रदेश प्रमुख कार्यालयले विज्ञप्ति जारी गर्दै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेको जानकारी गराएको छ। 

शुक्रबार बेलुका ४ बजेसम्म सरकार गठनका लागि तोकिएको समय अवधिभित्र कुनै पनि दलले दाबी पेश नगरेपछि प्रदेश प्रमुख कार्यालयले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशको सबैभन्दा ठूलो दल लाई नेतृत्व गर्न दिइएको हो।

 

साभार : काठमाडौं प्रेस

`
12 comments
मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त

जनकपुर, मंसिर ५ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोज कुमा र यादव नियà..

24 मिनट पहिले

प्राकृतिक जलाशय संरक्षण र माछाको उत्पादकत्व वृद्धि गर्à¤..

जनकपुरधाम, मंसिर ५ गते। मधेश प्रदेश सरकारले व्यावसायिक माछापालनमा संलग्न किसानलाई माछाको बीउ तथा माछुरा खरिदमा à..

46 मिनट पहिले

हरिबोधिनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूज..

काठमाडौं, मंसिर ४ : हिन्दु धर्मावलम्बीहरूले आज हरिबोधिनी एकादशी अर्थात् ठूली एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँà..

1 दिन पहिले

छलफल लागि निर्वाचन आयोग पुगे शीर्ष नेताहरू (तस्बिरसहित)

काठमाडाैं, मंसिर ४ : निर्वाचन आयोगले आह्वान गरेको छलफलमा सहभागी हुन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू निर्वाचन..

1 दिन पहिले

दल त्याग गर्ने जसपाका १८ स्थानीय जनप्रतिनिधिको पद स्वतः ..

काठमाडौं, मंसिर ३ : निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा), नेपालका तर्फबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वà¤..

2 दिन पहिले