सरकारले महाकाली नदीकाे विषयमा भारतसँग कूटनीतिक संवाद अघि बढाउने
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडाैं,२० मंसिर । नेपाल सरकारले महाकाली नदीकाे विषयमा भारतसँग कूटनीतिक संवाद अघि बढाउने भएकाे छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीमा भारतीय पक्षले बनाइरहेको संरचनाको सन्दर्भमा द्विपक्षीय छलफल हुने बताएका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकमा एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले भारतीय पक्षबाट महाकाली नदीको बहाव नै प्रभावित हुनेगरी संरचना निर्माण गरिरहेको प्रधानमन्त्री शेरबहादुर देउवासँग राय मागेका थिए।भारतले तटवन्धन बनाएर महाकाली नदकाे धार परिवर्तन गरेकाे विषयमा चाैतर्फी अावाज उठेपछि सरकारले त्यसप्रति केही चासाे देखाएकाे हाे । भारतले महाकालीमा सधै किचलाे मच्चाउँदै अाएकाे छ ।साभार : स्पेसखबर
सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..
8 घन्टा पहिले
कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..
8 घन्टा पहिले
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
1 दिन पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
1 दिन पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
2 दिन पहिले