प्रधानमन्त्रीमा दावी पेश गर्न प्रधानमन्त्रीमा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवा छुट्टाछुटै प्रस्ताप लिएर शीतलनिवासमा
5 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जेठ ७, २०७८, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई हिजो जम्मा २१ घण्टा समय दिई गरेको आह्वान वमोजिम प्रधानमन्त्रीमा दावी पेश गर्न प्रधानमन्त्रीमा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवा छुट्टाछुटै प्रस्ताप लिएर शीतलनिवासमा उपस्थित भएका छन् ।
नेकपा एमाले संसदीय दलका नेता तथा हाल वहाल वाला प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् । एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् । संसदको सबभन्दा ठूलो दल हामीसँग १२१ छ, जसपाका १६ जनाले साथ दिएपछि बहुमत पुग्यो’ भन्नेमा प्रधानमन्त्रीमा दावी पेश गर्न छन ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको एक पक्ष र माधव नेपाल एक पक्षले संयुक्तरुपमा संसदको बहुमत पुर्याई सरकारको नेतृत्वमा चार पक्षका १ सय ४९ सांसदको हस्ताक्षरसहित दावी पेश गर्न उनीहरु राष्ट्रपति कार्यालय गएका हुन्।
एमालेको माधव नेपाल पक्षका सांसद २७ र जसपा अध्यक्ष महन्थ ठाकुर पक्षका सांसद १५ सांसद को निर्णय कता तिर प्रस्ट छ । दाबी कस्को बलियो छ ।
सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..
18 घन्टा पहिले
कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..
18 घन्टा पहिले
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
2 दिन पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
2 दिन पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
3 दिन पहिले