Janakpurdham
Wed, Apr 22, 2026
`

ट्रेड युनियनका पदाधिकारीहरुलाई धनुषामा सम्मान

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । नेपाल ट्रेड युनियन काँग्रेसका नव निर्वाचित केन्द्रिय पदाधिकारीहरुलाई जनकपुरधाममा सम्मान गरिएको छ ।
ट्रेड युनियन काँग्रेस धनुषाद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सातौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष, महासचिव र कोषाध्यक्ष लगायतका पदाधिकारीहरुलाई सम्मान गरिएको हो ।
युनियन धनुषाका अध्यक्ष महावीर दासको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका सभापति योगेन्द्र पजियारले नेपाल ट्रेड युनियन काङ्ग्रेसका नव निर्वाचित अध्यक्ष योगेन्द्र कुँवर ,महासचिव अजय कुमार राई र कोषाध्यक्ष संजय दाहाललाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा वक्ताहरुले चुरे दोहनले मधेश प्रदेशका जिल्ला हरुमा पानीको विकराल समस्या देखापरेको  र चुरे संरक्षण तर्फ सरकार र सरोकारवालाहरु गंभिर नभए आगामी दिन झन भयावह अवस्था हुने चिन्ता व्यक्त गरे । कार्यक्रममा केन्दीय सदस्य उमेश साह,जिल्ला समन्वय समिति धनुषाका  सभापति राज नन्दन मिथिलेश कर्ण, राम स्नेही यादव, मेघनाथ यादव,  लगायतका वक्ताहरु आ-आप्mना धारण राखेका
थिए ।
राम प्रसाद पँजियारले स्वागत मन्तव्य राखेका सो कार्यक्रमा नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष राजन कुमार सिंह, नेपाल काँग्रेसका जिल्ला सचिव देवेन्द्र भरखेर, सम्झना वर्मा , अनिल कर्ण, ध्रुव नारायण यादव सहितका उपस्थिति रहेको थियो ।

`
12 comments
परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री क..

काठमाडौं, वैशाख ८ : परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यए..

14 घन्टा पहिले

पूर्वाधार निर्माणलाई गति दिन विमानस्थल राति सात घण्टा ब..

काठमाडौँ, वैशाख ८ : पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक ..

14 घन्टा पहिले

गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग

काठमाडौं, वैशाख ७ : गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली ..

2 दिन पहिले

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अ..

काठमाडौं, वैशाख ७ : नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अ..

2 दिन पहिले

कांग्रेसको ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ले प..

काठमाडौं, वैशाख ६ : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक राय–सुझाव दिन पार्टी उपसभापति ..

3 दिन पहिले