नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) सहरेको २९ सदस्यीय वडा समिटि गठन
5 वर्ष पहिले प्रकाशित
Esandhyakalin
दिपक बस्नेत
भदौ २२, तामाकोशी ।
नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरेको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) का युवा नेता तथा बागमती प्रदेश संसद विशाल खड्काको प्रमुख आतिथ्यतामा तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरेको विपलडाँडामा कार्यक्रम भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी प्रदेश संसद विशाल खड्काले सहेको सडक र्निमाण, सिचाई तथा खानेपानी, खेलमैदान लगाएतमा प्रदेश सरकारबाट मेरै पहलमा बजेट पार्न सफल भएको र आगामि दिनमा पनि जनाताको जिवनस्तर उकाष्न र जनाताको हकहितका लागि डटेर लाग्ने बताउँनुका साथै भोर्लेतिनकुने सडक आफ्नै कार्यकालमा पिच गर्ने पतिबद्धता जनाउँनु भएको जिल्ला नेता उद्धव खातीले जानकारी दिनु भयो ।
यस्तै आज भएको कार्यक्रमबाट नेकपा माओबादी केन्द्र तामाकोशी गाउँपालिका वडा नम्वर ५ सहरेले प्रदिप कुमार भटराईको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि ठगन गरेको छ ।
आज भएको कार्यक्रममा २९ सदस्यीय वडा कमिटि गठन गर्नुका साथै जनवर्गिय संगठनको संयोजक पनि तोकेको हो । २९ सदस्यीय वडा कमिटिमा उपाध्यक्ष भीम बहादुर खाती र मोहन प्रसाद चौलागाई, सचिवमा रुद्र प्रसाद सुवेदी (शम्भु), सहसचिव राम नारायण श्रेष्ठ, कोषाध्यक्ष सविना नेपाली रहनु भएको छ । यस्तै विद्यार्थी संयोजक नारायण खाती, वाइसियल संयोजक प्रदिप काकी र दलित मुक्तिमोर्चा संयोजक मोहन वि.क. रहनु भएको छ ।
सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..
17 घन्टा पहिले
कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..
17 घन्टा पहिले
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
2 दिन पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
2 दिन पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
3 दिन पहिले