तीनै तहका सरकारमा आधिकारिक ट्रेड युनियन माग, यस्ता छन् निजामती कर्मचारी संगठनका बटमलाइन
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं,असोज ९ गते । नेपाल निजामती कर्मचारी संगठनले संघीय निजामती सेवा ऐनमा संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई निजामती सेवाको परिभाषामा समेट्न माग गरेको छ ।संघले पत्रकार सम्मेलन गरी निजामती सेवा ऐनका सन्दर्भमा आफ्ना ३० बुँदे बटमलाइन सार्वजनिक गर्दै तीनै तहका सरकारमा आधिकारिक ट्रेड युनियनको निर्वाचन हुनुपर्ने जनाएको छ ।जहाँ सरकार त्यहाँ ट्रेड युनियन नारा अघि सार्दै नेकपा एमालेनिकट उक्त संगठने आधिकारिक ट्रेड युनियन निर्वाचनमा राष्ट्रियस्तरका युनियनको मान्यता प्राप्त संगठनहरु तीनै तहका सरकारमा दर्ता भएको मानिने जनाएको छ ।संगठनले कर्मचारीको उमेर हद ५८ बाट ६० वर्ष कायम गर्नुपर्ने निजामती अस्पताल,कर्मचारी सञ्चय कोष,सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषजस्ता कर्मचारी सरोकारवाला निकायमा आधिकारिक ट्रेड युनियनको प्रतिनिधित्व हुनुपर्ने माग समेत गरेको छ ।संगठनले अस्थायी ज्यालादारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउन माग गरेको छ । अतिरिक्त हुलाकलगायत सेवामा कार्यरत अस्थायी ज्यालादारी र करार सेवाका कर्मचारी नहटाउन समेत माग गरिएको छ ।
यस्ता छन् संगठनका माग




भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
15 घन्टा पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
15 घन्टा पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
2 दिन पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
2 दिन पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
3 दिन पहिले