शहरी विकास मन्त्रालयको सचिवको जिम्मेवारी मणिराम गेलाललाई
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं,असोज १७ गते । सरकारले शहरी विकास मन्त्रालयको सचिवको जिम्मेवारी मणिराम गेलाललाई दिएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा (इन्जिनियरिङ्ग) सचिवको जिम्मेवारीमा रहेका गेलाललाई शहरी विकास मन्त्रालयको रिक्त सचिवमा पठाउने निर्णय भएको हो ।शहरी विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले अनिवार्य अवकाश लिएसँगै रिक्त सचिव पदका लागि तीन सचिवको दौडधुप चलेको थियो ।राष्ट्रिय सतर्कता केन्द्रका सचिव सुरेश आचार्य, शिक्षा, विज्ञान प्रविधि मन्त्रालयका सचिव प्रमीलादेवी बज्राचार्य र खानेपानी मन्त्रालयका सचिव रामआधार साह शहरीको सचिवका लागि पहल गरिरहेका थिए ।साभार : नेपाल प्रेस
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
14 घन्टा पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
14 घन्टा पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
2 दिन पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
2 दिन पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
3 दिन पहिले