भारतले हटायो नेपालमाथिको चामल निर्यात प्रतिबन्ध
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं,कार्तिक २ गते । भारतले नेपालसहित ७ मुलुकमाथिको चामल निर्यात प्रतिबन्ध हटाएको छ ।नेपालसहितका ७ देशमाथि लगाइएको चामल निर्यात प्रतिबन्धन हटाइएको भारतको वाणिज्य विभागले एक सूचना जारी गर्दै जानकारी दिएको हो ।भारतले आन्तरिक उत्पादनमा ह्रास आएको भन्दै बासमतीबाहेकका सबै चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो ।साभार : नेपाल प्रेस
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
13 घन्टा पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
13 घन्टा पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
2 दिन पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
2 दिन पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
3 दिन पहिले