Janakpurdham
Wed, Oct 14, 2026

प्रदेश

काठमाडौं ,असार ७ गते । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । महासंघको बिà..


सीमा नाकामा कोरोनाको जोखिम कायमै..

कञ्चनपुर ,असार ५ गते । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना भाइरस ९कोभिड–१९० को जोखिम कायमै रहेको छ ।à..


आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमà..

काठमाडौं ,असार ५ गते । देशभर साधारणतया मनसुनी वायुको प्रभाव रहेको छ । सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन÷चट्याङसहित हल्कादेखà¤..


राप्ती प्रादेशिक अस्पतालः एक वर्षदेखि ‘सिटीस्क्यान’ से..

तुलसीपुर ,असार ४ गते । राप्ती प्रादेशिक अस्पतालको सिटीस्क्यान मेसिन एक वर्षदेखि बिग्रिएपछि सेवा प्रभावित भएको छ ।   अस्पतालका निà..


बारामा बाघले एक जनाको ज्यान लियो..

वीरगन्ज,असार ४ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । मङ्गलवार दिउँसो ४ बजेदेखि हराइरहे..


बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष चौलागा..

हेटौँडा ,असार ४ गते । बागमती प्रदेश युवा परिषद्को पहिलो कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले आफ्नो कार्यकालमा युवा लक्षित महत्त्à..


एसियाली राजमार्गः काँकडभिट्टा-लौकही खण्डमा कालोपत्र था..

बेलबारी , असार ४ गते । सडक सञ्जालबाट एसियाली राष्ट्रहरूलाई जोड्ने उद्देश्यका साथ निर्माण थालिएको ‘एसियन हाइवे’ को काँकडभिट्टा&ndas..


लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशतमात्रै विकास बजेट खर्च..

रुपन्देही ,असार ३ गते । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा कुल विकास बजेटको ५९ प्रतिशतमात्रै खर्च गरेको छ । आर्थि..


सुन व्यापारी सडकमा, सरकारसँग के छन् माग ?..

काठमाडौं ,असार ३ गते । अहिले काठमाडौं उपत्यकाका सुनचाँदी पसलमा सटर लागेको छ । सटरको बाहिर कालो ब्यानर टाँगिएका छन् । जहाँ लेखिएका छनà¥..


चार कृषकसहित उपभोक्ता, विद्यार्थी, शिक्षक र कर्मचारी पुर..

खोटाङ,असार ४ गते । खोटेहाङ गाउँपालिकाले उत्कृष्ट चार कृषकसहित विभिन्न विद्यामा उत्कृष्ट काम गर्ने व्यक्ति तथा संस्थालाई पुरस्कृत à..