Janakpurdham
Thu, Apr 30, 2026
`

सलमान खानको टाइगर ३ ले दोस्रो दिनमै सय करोडको आँकडा पार गर्‍यो

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,कार्तिक ३० गते ।  बलिउड अभिनेता सलमान खानको फिल्म टाइगर ३ ले रिलिजको दोस्रो दिन सय करोडको कमाई गरेको छ ।फिल्मको व्यापारमा नजर राख्ने विश्लेषक तरण आदर्शले ट्विट गर्दै यसबारे जानकारी दिएका छन् ।उनले लेखेका छन्, “टाइगर ३ ले दोस्रो दिन नै सय करोडको आँकडा पार गरेको छ। सन् २०२३ को दोस्रो दिन नै सय करोडको आँकडा पार गर्ने यो तेस्रो हिन्दी फिल्म हो। यसअघि पठान र जवानले दुई दिनमै १०० करोडको आँकडा पार गरेको थियो।”साभार : डिसी नेपाल

`
12 comments
मालपोत कार्यालय सेवा प्रवाहको डिजिटल अनुगमन सुरु

काठमाडौं, वैशाख १६ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले देशभरका मालपोत कार्यालयहरूबाट..

18 घन्टा पहिले

जनकपुरधाममा मासुमा ठगी र अस्वस्थकर अभ्यास बढ्दो, उपमहान..

जनकपुरधाम , वैशाख १६ गते ।  दिनप्रतिदिन बढ्दै गएको महँगीका बीच उपभोक्ताले गुणस्तरीय वस्तु नपाउने समस्या झन् गम्..

18 घन्टा पहिले

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौँ, वैशाख १५ : आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि..

2 दिन पहिले

नेपालकाे आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने

काठमाडौं, वैशाख १५ : राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार आर्थिक वर्ष २०८२/८३ ..

2 दिन पहिले

नेता चयन ढिला भयो तर परिपक्व भयो : सभापति थापा

काठमाडौं, वैशाख १४ : नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन्। सोमबार नै बसे..

2 दिन पहिले