‘यो नेपाली शीर उचाली…’ गीतमा खुकुरी लिएर नाचे बलिउड अभिनेता विक्की कौशल
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,मंसिर ६ गते । बलिउड अभिनेता विक्की कौशल ‘यो नेपाली शीर उचाली…’ बोलको चर्चित देशभक्तिपूर्ण नेपाली गीतमा नाचेका छन् । आफ्नो फिल्म ‘साम बहादुर’का लागि गीत सुटिङ गर्ने क्रममा उनी यो गीतमा नाचेका हुन् ।लखनउमा फिल्मको गीत छायांकनमा गोर्खा रेजिमेन्टका जवानहरुसँग उनी नाचेका हुन् । उनले सामाजिक संजालमा यो भिडियो पोस्ट गर्दै ‘जय महाकाली, आयो गोर्खाली’ क्याप्सन लेखेका छन् ।
गोर्खा रेजिमेन्टबाट भारतीय सेनाको प्रमुख बनेका फिल्ड मार्शल साम मानेकशाको जीवनीमा आधारित बायोपिक फिल्म ‘साम बहादुर’ मा विक्कीले साम मानेकशाको भूमिका निभाएका छन् । यो फिल्म डिसेम्बर १ मा रिलिज हुनेछ ।साभार : डिसी नेपाल
न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोज..
काठमाडौं, वैशाख २६ : कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संविधान, संवैधानिक सर्वोच्चता र विधिको शासनम..
4 घन्टा पहिले
‘देउवालाई टिकट नदिने कुरा स्वभाविक हो वा अस्वभाविक, त्यस..
कैलाली, वैशाख २६ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा..
4 घन्टा पहिले
सार्वजनिक जग्गा खाली गर्ने सूचनापछि धनुषामा सुकुमवासीक..
धनुषा, वैशाख २५ : जगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने सूचना निकालेपछि जारी गरेपछि धनुषाको महेन्द्र..
1 दिन पहिले
पर्यटन, सांस्कृतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यला..
काठमाडौं, वैशाख २५ : प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले नेपालको कूटनीतिक तथा सांस्कृतिक सम्बन्धलाई थप सु..
1 दिन पहिले
नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा..
काठमाडौं, वैशाख २४ : विदेशी नागरिकहरूले नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा (ट्रेकिङ) गर्न अध..
2 दिन पहिले
-
‘देउवालाई टिकट नदिने कुरा स्वभाविक हो वा अस्वभाविक, त्यसको जवाफ सभापतिले दिनुपर्छ’
-
सार्वजनिक जग्गा खाली गर्ने सूचनापछि धनुषामा सुकुमवासीको प्रदर्शन
-
पर्यटन, सांस्कृतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा सभामुख अर्यालको जोड
-
नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा अनुमति अनिवार्य