Janakpurdham
Sat, Aug 23, 2025
`

समाजवादी सरकारमा सहभागी हुने

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, फागुन २३ : नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने निर्णय लिएको छ।

सरकारमा सहभागि हुने वा नहुने भन्ने बिषयको टुंगो लगाउन केन्द्रीय कार्यालय आलोकनगरमा एकीकृत समाजवादीका वैठक बसेको थियो।

सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो। एकीकृत समाजवादीले दुई मन्त्रालय लिएर सरकारमा जाने भए पनि निर्णय सार्वजनिक हुन बाँकी छ।

साभार : काठमाडौं प्रेस

`
12 comments
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण

जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..

2 दिन पहिले

सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..

काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..

3 दिन पहिले

म त्यत्तिकै प्रधानमन्त्री बनेको होइन, जनताले जिताएर हो : ..

काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु त्यत्तिकै प्रधानमन्त्री नभएको बताउँदै जनताले..

3 दिन पहिले

संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने..

काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर ..

3 दिन पहिले

‘परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छ’

काठमाडौं, भदौ ३ : प्रधानमन्त्री केपी ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्..

3 दिन पहिले