Janakpurdham
Tue, Sep 22, 2026
`

प्रेस युनियनको दशबुँदे सुनसरी घोषणापत्र

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

वराहक्षेत्र, चैत १८ गते । नेपाल प्रेस युनियन केन्द्रीय समितिको पूर्ण बैठक सुनसरीको इटहरीमा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको बैठकले दशबुँदे प्रेस युनियन सुनसरी घोषणापत्र जारी गरेको छ । 

इटहरीको दुर्गा पाटी प्यालेसमा चैत १६ र १७ गते प्रेस युनियन सुनसरी शाखाको आतिथ्यमा बसेको केन्द्रीय समितिको पूर्ण बैठकले दशबुँदे प्रेस युनियन सुनसरी घोषणापत्र जारी गर्दै बैठक सम्पन्न गरेको हो । प्रेस युनियनका महासचिव दिलीप पौडेलले विज्ञप्तिमार्फत सुनसरी घोषणापत्र सार्वजनिक गर्नुभएको छ । 

साभार : गोरखापत्र

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

15 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

15 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

2 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

3 दिन पहिले