Janakpurdham
Thu, Oct 15, 2026
`

सरकारी पोशाकविना एकीकृत परिवहन सेवा प्रयोग नगर्न परिपत्र

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं , असार १६ गते । संघीय मालिमा तथा सामान्य प्रशासन मन्त्रालयले सरकारको निर्धारित पोशाक लगाएकालाई मात्रै एकीकृत परिवहन सेवा प्रयोग गर्न परिपत्र गरेको छ ।

भाडाका गाडीले समेत एकीकृत परिवहनमा सर्वसाधारणलाई चढाएको भन्दै चालकलाई अभद्र व्यवहार गरेको उजुरी परेपछि मन्त्रालयले सरकारको निर्धारित पोशाक लगाएकालाई मात्रै एकीकृत परिवहन सेवाको गाडी प्रयोग गर्न परिपत्र गरेको हो ।

मन्त्रालयले एकीकृत परिवहन सेवाको गाडी प्रयोग गर्ने कर्मचारीले सरकारबाट तोकिएको पोशाक नलगाउँदा कर्मचारी वा सर्वसाधारण को हो एकिन गर्न गाह्रो भएको जनाएको छ । सिंहदरबारलगायत विभिन्न सरकारी कार्यालयले बिहान कार्यालय आउँदा र साँझ घर फर्किन एकीकृत परिवहन सेवा सञ्चालन गर्दै आएको छ ।

साभार : काठमाडौं प्रेस

`
12 comments
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

22 घन्टा पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

22 घन्टा पहिले

उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

2 दिन पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

2 दिन पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

3 दिन पहिले