Janakpurdham
Tue, Sep 22, 2026
`

कांग्रेसको जिकिर- ओलीकै नेतृत्वमा ७६ (२) अनुसार नयाँ सरकार गठन हुन्छ

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं , असार २२ गते । नेपाली कांग्रेसले अब बन्ने सरकार नेपालको संविधान ७६ (२) अनुसार नै बन्ने दाबी गरेको छ । आज बसेको संसदीय दलको बैठकले एमालेसँग भएको सहमतिअनुसार नै अब बन्ने सरकारको नेतृत्व केपी ओलीले गर्ने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।

उनले भने, ‘हामी एमालेसँग भएको सहमति कार्यान्वयनमा दृढ छौं । त्यो सरकार संविधानको धारा ७६ (२) अनुसार नै बन्छ । अहिले प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिँदै हुनुहुन्छ । आजको बैठकले प्रधानमन्त्रीले राखेको प्रस्तावको विपक्ष उभिने निर्णय गरेको छ ।’प्रमुख सचेत लेखकले राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई बैठकले अनुमोदन गरेकोसमेत बताए ।

साभार : नेपाल प्रेस

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

7 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

7 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

1 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

1 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

2 दिन पहिले