रवि लामिछानेले अदालत परिसरमा दिएको अभिव्यक्तिबारे गृहमन्त्रीको चासो
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, कात्तिक ५। गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालत परिसरमा दिएको अभिव्यक्तिबारे चासो व्यक्त गरेका छन्।
आइतबार म्याद थपका लागि अदालत लैजाँदै गर्दा लामिछानेले पत्रकारहरूसँग करिब तीन मिनेट आफ्नो भनाइ राखेका थिए।
त्यस क्रममा उनले आफ्नो पक्राउविरूद्ध देशभरका कार्यकर्ताहरूलाई विरोधमा उत्रिन आह्वान समेत गरेका थिए।
गृहमन्त्री लेखकले अनुसन्धानमा रहेका व्यक्तिले वक्तव्य दिएको भन्दै गृह मन्त्रालय अन्तर्गतको निकायका प्रमुखहरूसँग उक्त विषयमा चासो राखेका हुन्।
शुक्रबार पक्राउ परेका लामिछानेविरूद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले आइतबार ६ दिनको म्याद थपेको छ।
साभार : नेपाल प्रेस
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
21 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
21 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
2 दिन पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
2 दिन पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
3 दिन पहिले