दार्चुलामा जीप दुर्घटना ६ जनाको मृत्यु, ७ घाइते
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
दार्चुला कार्तिक ३० गते । दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको भएको छ। घटना स्थलबाट ७ जनालाई घाइते अवस्थामा उद्धार गरि अस्पताल पठाइएको छ । मालिकार्जुन गाउँपालिका-३ अवस्थित मालिकार्जुन मन्दिरमा लागेको रात्रिकालिन जात्राबाट फर्केर गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप शुक्रवार बिहानै शैल्यशिखर नगरपालिका – ६ ग्वानीको सिराडी धारमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो।
उहाँका अनुसार जीप सडक बाट करिब ३ सय मिटर तल खसेको छ। घटनामा परि मृत्यु भएकाहरूको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । घटना स्थलमा अँध्यारो भएका कारण उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय उद्धार कार्यमा जुटेका छन् । घटना राति करिब ३ बजेतिर भएको अनुमान छ ।
साभार : रेडियो नेपाल
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
18 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
18 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
2 दिन पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
2 दिन पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
3 दिन पहिले