एनपीएलले मधेश प्रदेशका युवा खेलाडीमा विशेष उत्साह
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,मंसिर २ गते । नेपालमा मङ्सिर १५ गतेबाट हुन लागेको एनपीएलका कारणले मधेश प्रदेशका क्रिकेट खेलाडीहरूमा नयाँ उत्साह देखिएको छ ।
कूल ८ वटा टिमको सहभागी हुन लागेको एनपीएलमा जनकपुर बोल्ड पनि सहभागी हुन लागेको छ । जनकपुर बोल्ड टिममा सहभागी हुने दुई जना खेलाडीको छनौट प्रक्रिया शनिवार देखि जनकपुरधामको रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रङ्गशालामा शुरु भएको त्यहाँबाट हाम्रा सम्वाददाताले जनाएका छन् ।
तीन दिनसम्म चल्ने छनौटका लागि मधेश प्रदेशका ८ जिल्लाका १ सय प्रतिभावान् युवा खेलाडीहरू सहभागी रहेका जिल्ला क्रिकेट संघका पदाधिकारी सरोज कुमार मिश्रले जानकारी दिनु भयो ।
साभार : रेडियो नेपाल
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
18 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
18 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
2 दिन पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
2 दिन पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
3 दिन पहिले