Janakpurdham
Fri, Dec 27, 2024
`

लामिछानेको तस्बिर बाहिर ल्याउनेमाथि कारबाही गर्न गृहमन्त्रीको निर्देशन

7 दिन पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, पुस ५ गते । गृहमन्त्री रमेश लेखकले हिरासतभित्र रहेका रास्वपा सभापति रवि लामिछानेको तस्बिर बाहिर ल्याउने कार्यमा संग्लनमाथि कारबाही गर्न निर्देशन दिएका छन्।

गृहमन्त्री लेखकले तस्बिर बाहिर ल्याउने व्यक्ति र सुरक्षा कमजोरीमा संग्लन प्रहरीमाथि पनि कारबाही गर्न निर्देशन दिएका छन्। 

हिरासत कक्षमा लामिछाने सिरक ओढेर सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सबैतिर जिज्ञासा उत्पन्न भइरहेके छ। 

कानुनतः हिरासतमा थुनामा रहेका व्यक्तिको तश्विर बाहिर सार्वजनिक गर्न नमिल्ने भए पनि कस्ले र किन सार्वजनिक गर्यो भनेर प्रश्न समत उठीरहेको छ। 

गृहमन्त्री लेखकले यस बिषयमा विहीबार प्रहरी महानिरीक्षक वसन्त कुँवरसँग पनि चासो राखेका छन्। 


साभार : काठमाडौं प्रेस

`
12 comments
सहकारीको समस्या हल गर्न अध्यादेश आइसक्यो, दोषीलाई सरकार..

काठमाडौं , पुस ११ गते । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विधि प्रक्रिया पूरा गरेर सहकारी..

10 घन्टा पहिले

घर जग्गा लिलामीको विरुद्धमा जनकपुरधामका व्यापारी सडकमा..

जनकपुरधाम, पुस ११ गते । जनकपुरधामको मिल्स एरियामा रहेको सिद्धार्थ बैङ्क लिमिटेडले ऋणीले ऋणको सम्पूर्ण रकम तिर्न..

10 घन्टा पहिले

जनकपुरधाममा प्रमुख आर्थिक सूचकाङ्कबारे प्रशिक्षण सम्प..

जनकपुरधाम , पुस ९ गते । राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली काठमाडौँको आयोजनामा जनकपुरधाममा तीन दिवसीय प्रमुख..

2 दिन पहिले

किशोरीहरुले उठाए सामाजिक सरोकारका मुद्दा, स्थानीय सरका..

जनकपुरधाम, पुस ८ । धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिकाका किशोरीहरुले समाजिक सरोकारका मुद्दाहरुलाई उठाउँदै स्थ..

3 दिन पहिले

देवघरमा आयोजित अन्तर्राष्ट्रिय मिथिला सम्मेलनमा राजीव ..

जनकपुरधाम, पुस ८ । देवघर, झारखण्ड - अन्तर्राष्ट्रिय मिथिला सम्मेलन भव्य रूपमा देवघरमा सम्पन्न भएको छ। मिथिला संस्..

3 दिन पहिले