Janakpurdham
Fri, Jul 18, 2025
`

लामिछानेको तस्बिर बाहिर ल्याउनेमाथि कारबाही गर्न गृहमन्त्रीको निर्देशन

7 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, पुस ५ गते । गृहमन्त्री रमेश लेखकले हिरासतभित्र रहेका रास्वपा सभापति रवि लामिछानेको तस्बिर बाहिर ल्याउने कार्यमा संग्लनमाथि कारबाही गर्न निर्देशन दिएका छन्।

गृहमन्त्री लेखकले तस्बिर बाहिर ल्याउने व्यक्ति र सुरक्षा कमजोरीमा संग्लन प्रहरीमाथि पनि कारबाही गर्न निर्देशन दिएका छन्। 

हिरासत कक्षमा लामिछाने सिरक ओढेर सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सबैतिर जिज्ञासा उत्पन्न भइरहेके छ। 

कानुनतः हिरासतमा थुनामा रहेका व्यक्तिको तश्विर बाहिर सार्वजनिक गर्न नमिल्ने भए पनि कस्ले र किन सार्वजनिक गर्यो भनेर प्रश्न समत उठीरहेको छ। 

गृहमन्त्री लेखकले यस बिषयमा विहीबार प्रहरी महानिरीक्षक वसन्त कुँवरसँग पनि चासो राखेका छन्। 


साभार : काठमाडौं प्रेस

`
12 comments
विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन

काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..

1 दिन पहिले

मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..

जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..

1 दिन पहिले

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..

काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..

2 दिन पहिले

भगवती न्यौपाने बनिन् सामान्य प्रशासनमन्त्री

काठमाडौं, असार ३१ : भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छिन्।  प्रधानमन्त्र..

2 दिन पहिले

विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्ध..

काठमाडौँ ,असार २९ गते । प्रतिनिधि सभाको आजको बैठकमा विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी स..

3 दिन पहिले