मधेश प्रदेश सभाको अधिवेशन भोलीबाट
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम , पुस २२ गते ।मधेश प्रदेश सभाको चौथो अधिवेशन भोली दिउँसो १ बजेबाट शुरु हुन लागेको छ । गत भदौ २९ गते बसेको प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक लामो समयपछि बस्न लागेको छ ।
प्रदेश सभाको बैठकको लागि प्रदेश सभा सचिवालयले आज कार्यसूची पनि प्रकाशित गरेको छ । भोलीको बैठकमा प्राकृतिक श्रोत र धान समितिको प्रतिवेदन पेश गरिने प्रदेश सभा सचिवालयका सचिव बाशु कोइरालाले जानकारी दिनु भएको हो ।
प्रदेश सभा सचिवालयले बैठकको सबै तयारी पनि पुरा गरेको छ । मधेश प्रदेश सभाको चौथो अधिवेशनको पहिलो बैठकमा विभिन्न दलका नेताहरूले शुभकामना दिनु हुने कार्यसूचीमा उल्लेख रहेको छ । सबै दलका नेताहरूले अधिवेशन लागि शुभकामना दिने कार्यक्रम रहेको छ ।
साभार ः रेडियो नेपाल
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
13 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
14 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
2 दिन पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
2 दिन पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
3 दिन पहिले