Janakpurdham
Wed, Jul 16, 2025
`

राष्ट्रपतिद्वारा भूमीसम्बन्धी अध्यादेश जारी

6 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, माघ २ :  राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन्।

बुधबार साँझ राष्ट्रपति पौडेलले भूमीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका हुन्। 

गत शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद बैठकले पाँच वटा अध्यादेश ल्याउने निर्णय गरेको थियो। सोहीअनुसार सरकारले अध्यादेश जारीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। 

यद्यपि चार अध्यादेश जारी गर्दै भूमिसम्बन्धी अध्यादेशलाई भने राष्ट्रपति पौडेलले होल्ड गरेका थिए। 

सोही अध्यादेश राष्ट्रपति पौडैलले आज जारी गरेका हुन्। 

साभार ः काठमाडौं प्रेस

`
12 comments
नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..

काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..

11 घन्टा पहिले

भगवती न्यौपाने बनिन् सामान्य प्रशासनमन्त्री

काठमाडौं, असार ३१ : भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छिन्।  प्रधानमन्त्र..

11 घन्टा पहिले

विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्ध..

काठमाडौँ ,असार २९ गते । प्रतिनिधि सभाको आजको बैठकमा विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी स..

1 दिन पहिले

मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको बजेट सर्व सहमति..

जनकपुरधाम ,असार २९ गते । मधेश प्रदेश सभाको बैठकले मधेस सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को लागि प्रदेश सभामा पे..

1 दिन पहिले

सुशासन कायम गराउन सरकारसँग अझै धेरै चुनौतीहरु छन् : डा.मह..

काठमाडौं, असार २९ : नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले वर्तमान सरकारले केही राम्रा काम गरे पनि आम नागरि..

2 दिन पहिले