संसद अधिवेशनमा एकढिक्का भएर सामना गर्ने कांग्रेस पूर्वपदाधिकारी बैठकको निर्णय
5 दिन पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, माघ १२ : नेपाली कांग्रेसको पूर्व पदाधिकारी बैठकले दुई दलले बनाएको संयन्त्रबारे छलफल गरेको छ।
शनिबार बसेको बैठकले मन्त्री र दुई दलले बनाएको समयन्त्रबारे छलफल गरिएको नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले बताए।
‘हाम्रा मन्त्रीज्यूहरु र सरकारले जुन संयन्त्र बनाएको छ त्यसबारे समीक्षा भयो। दुई दलले बनाएको संयन्त्रले के गरिरहेको छ र सँगसंगै अध्यादेश जुन आएको छ त्यसको औचित्यका विषयमा तथा समग्रमा सरकार कसरी गइरहेको छ भन्ने विषयमा छलफल भएको छ,’ डा. महतले भने।
यसैगरी लामो समयदेखि संसदमा विचाराधिन रहेका विधेयकहरुलाई आउँदो अधिवेशनमा तदारुकताका साथ पास गर्ने विषयमा पनि पूर्वपदाधिकारी बैठकमा छलफल गरिएको छ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आगामी संसद अधिवेशनमा पेस हुने विधेयकका विषयमा छलफल भएको जानकारी दिए। उनले कांग्रेसका मन्त्रीहरुको काम कारवाहीका विषयमा पनि समीक्षा भएको बताए।
साभार ः काठमाडौं प्रेस
मधेसका दल एकजुट, बनायो ८ सदस्यीय कार्यदल
काठमाडौं, माघ १७ : मधेसकेन्द्रित ८ दलहरूले कार्यदल गठन गर्ने निर्णय गरेका छन्। बिहीबार सिंहदरबारमा बसेको बैठ..
4 घन्टा पहिले
संविधान संशोधन एमाले–कांग्रेसको मात्रै मुद्दा होइन : शे..
विराटनगर, माघ १७ : नेपाली कांग्रसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले संविधानमा प्राप्त उपलब्धिलाई संरक्षण गर..
4 घन्टा पहिले
सामाजिक सञ्जाल विधेयकमा समावेश प्रावधानप्रति महासङ्घक..
काठमाडौं, माघ १६ गते । सरकारले सङ्घीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विध..
1 दिन पहिले
नेपाल-भारत खुला सिमाको फाइदा: ५० लाखभन्दा बढी नेपाली महा..
जनकपुरधाम, माघ १६ गते । प्रयागराजमा जारी महाकुम्भ मेलामा नेपालको जनकपुरधामबाट जानकी मंन्दिरको उत्तराधिकारी म..
1 दिन पहिले
काठमाडौंबाट धनुषा आइरहेको बसमा एक जना यात्रु मृत भेटिए
जनकपुरधाम,माघ १५ गते । काठमाडौंबाट धनुषाको जटही आउन लागेको बसमा एकजना यात्री मृत फेला परेका छन् । मृत फेला पर..
2 दिन पहिले