Janakpurdham
Wed, Oct 14, 2026
`

विद्युत् प्राधिकरणको ढल्केवर ग्रिडमा भएको आगलागीबाट १२ करोडको क्षति

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,वैशाख ५ गते । धनुषाको ढल्केवरमा रहेको नेपाल विद्युत् प्राधिकरणको ग्रिडमा बुधवार भएको आगलागीबाट १२ करोडको क्षति भएको छ ।

आगलागीबाट ढल्केवर ग्रिडको १ वटा ठूला अर्थात् १३२–३३ केभीको ट्रान्सफर्मर, २ वटा ३३ केभीको डोमेज ट्रान्सफर्मर र धेरै सङ्ख्याका कन्ट्रोल केवल जलेको ढल्केवर ग्रिड महाशाखाका प्रमुख विनोद लोहनीले जानकारी दिनुभयो ।

नेपालकै ठुलोमध्येको ढल्केवर ग्रिडमा भएको आगलागीका कारण धनुषा, महोत्तरी तथा सर्लाहीको विद्युत् सेवा अवरुद्ध भएका थिए । अवरुद्ध भएका सबै स्थानमा हिजो दिउँसोबाट विद्युत् सुचारु भएको ढल्केवर ग्रिडले जनाएको छ । 

यसैबीच नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ग्रिडको ट्रान्सफर्मर सहितका पूर्वाधारहरूको अवलोकन गर्नुभएको छ । 


साभार : रेडियो नेपाल

`
12 comments
उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

23 घन्टा पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

23 घन्टा पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

2 दिन पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

2 दिन पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

3 दिन पहिले