Janakpurdham
Wed, Aug 05, 2026
`

संघीय गणतन्त्रमा नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हुन्छ : सभामुख मण्डल

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,वैशाख ६ गते । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले संघीय लोकतान्त्रिक गणतन्त्रका कारणले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रहेकाले यसको रक्षा गर्ने दायित्व प्रेस जगतको पनि रहेको बताउनुभएको छ ।

संसदीय मामिला पत्रकार समाज जनकपुरधामद्वारा आयोजित प्रदेश सभा सचिवालयमा वरिष्ठ पत्रकारहरूसँगको अन्तरक्रियामा उहाँले पत्रकारहरूले जहिले पनि देश र जनतालाई सर्वोपरि स्थानमा राखेर कलम चलाउन जरुरी रहेको बताउनुभयो । 

उहाँले संसदीय पत्रकार समाजले संसदीय पत्रकारिताको विकासका लागि अहम् भूमिका खेल्ने विश्वास व्यक्त गर्दै समाजमा आबद्ध रहेका पत्रकारहरूलाई अर्को वर्षदेखि प्रशिक्षण तथा अध्ययन भ्रमणको व्यवस्था गरिने बताउनुभयो ।

कार्यक्रममा सहभागी वरिष्ठ पत्रकारहरूले प्रदेश सभा तथा सरकारसँग गरेको अपेक्षाका विषयमा आ–आफ्नो धारणा सहितको सुझावहरू दिनुभएको थियो । 


साभार : रेडियो नेपाल

`
12 comments
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

22 घन्टा पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

22 घन्टा पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले

सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..

रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..

2 दिन पहिले

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी, साउन १७ :  ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..

3 दिन पहिले