Janakpurdham
Wed, Oct 29, 2025
`

जनमत पार्टीका कोषाध्यक्ष यादव पक्राउ

6 महीना पहिले प्रकाशित

Esandhyakalin

`

सप्तरी,,वैशाख ७ गते ।  जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ परेका छन्।

यादवलाई सप्तरी प्रहरीले आइतबार राजविराजबाट पक्राउ गरेको हो। यादवविरुद्ध ललितपुरबाट पक्राउ पुर्जी जारी भएको जनाइएको छ। 

उनीविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा दर्ता भएको जाहेरीका आधारमा पक्राउ गरिएको जनाइएको छ। ललितपुर अदालतबाट पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ। 

यादवलाई काठमाडौं ल्याएर अनुसन्धानको म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी भइरहेको छ। 


साभार : काठमाडौं प्रेस

`
12 comments
कांग्रेस नेता पौडेल भन्छन्– नियमित महाधिवेशन सम्भव छ, नय..

काठमाडौं, कात्तिक ११ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको नियमित महाधिवेशन सम्भव रहेको र नयाँ नेतृ..

8 घन्टा पहिले

मुख्यमन्त्री सोनल र जसपा नेपालका अध्यक्ष यादवबीच भेट

धनुषा, कात्तिक ११ : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा रहेको बेला जनता समाज..

8 घन्टा पहिले

उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न

काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..

1 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा

काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..

1 दिन पहिले

छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

2 दिन पहिले