Janakpurdham
Wed, Oct 14, 2026
`

आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र काममा फर्कन सर्वोच्चको आदेश

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ ,वैशाख ११ गते । सर्वोच्च अदालतले काठमाडौँमा आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कन आदेश जारी गरेको छ ।

रिट निवेदक श्रवणकुमार चौधरीको रिटमा सर्वोच्चका न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासले शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कन र नियमित पठन पाठन गर्ने वातावरण सुनिश्चित गर्न र देशभरका बालबालिकालाई पढ्न पाउने हकबाट वञ्चित नगराउन आदेश जारी गर्नु भएकाे हाे ।

त्यस्तै ‘शिक्षक आन्दाेलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) बाेर्डकाे परीक्षाफल समयमा प्रकाशन हुन नसक्ने अवस्थाकाे सिर्जना हुन नदिनु’ आदेशमा भनिएकाे छ ।

साथै कक्षा १२ काे वार्षिक परीक्षासमेत नसारी ताेकिएकाे समयमा नै गर्नसमेत आदेश दिएकाे छ ।

 


साभार : रेडियो नेपाल

`
12 comments
उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

22 घन्टा पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

22 घन्टा पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

2 दिन पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

2 दिन पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

3 दिन पहिले