मधेस प्रदेशमा २३ गते मङ्गलवार सार्वजनिक बिदा
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
सप्तरी ,वैशाख २१ गते । मधेस प्रदेश सरकारले यहीँ वैशाख २३ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

जानकी नवमी (सीता जयन्ती) पर्वको अवसरमा सरकारले मङ्गलवार सार्वजनिक बिदा दिइएको हो ।
प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज एक सूचनामार्फत मधेस प्रदेशमा २०८२ सालमा दिइने थप बिदासम्बन्धी प्रदेश राजपत्र बमोजिम २०८२ साल वैशाख २३ गते मंगलबारका दिन जानकी नवमी (सीता जयन्ती) पर्व परेकोले सार्वजनिक बिदा दिइएको मधेस प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले जानकारी दिनुभयो ।
त्यस्तै जेठ २८ गते बुधबार कवीर दास जयन्तीका दिन पनि प्रदेशभरि सार्वजनिक बिदा दिइने भएको छ ।
साभार : रेडियो नेपाल
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
22 घन्टा पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
22 घन्टा पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
2 दिन पहिले
नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..
काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..
2 दिन पहिले
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..
जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..
3 दिन पहिले