Janakpurdham
Wed, Oct 14, 2026
`

जनकपुरधाममा रामभद्राचार्यजीलाई भव्य स्वागत, भने- नेपाल र भारत हिन्दूराष्ट्र हुनुपर्छ

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, वैशाख २२ गते । भारतका जगद्गुरु रामभद्राचार्यजी महाराजले जानकी जन्मोत्सवको अवसरमा जनकपुरधाम आएपछि भव्य स्वागत गरिएको छ ।

जानकी मन्दिर पुगेपछि रामभद्राचार्यजीलाई महन्त, साधुसन्त र नगरवासीले भव्य स्वागत गरेका हुन् । उनले जानकी मन्दिरमा विशेष पूजापाठ पनि गरेका छन् ।

संचारकर्मीसँग उनले नेपाल र भारत दुबै देश हिन्दुराष्ट्र हुनेपर्नेमा जोड दिए । उनले भने, ‘नेपाल एउटै हिन्दुराष्ट्र थियो । त्यसलाई पनि बर्बाद पारियो । अब समय आईसकेको छ ।  नेपाल मात्रै होइन्, भारतपनि हिन्दुराष्ट्र हुनुपर्छ ।’

उनले नेपालमा धर्म परिवर्तन बढिरहेकोप्रति चिन्ता व्यक्त गरे । उनले मिथिलावासीलाई मद्यमांशबाट टाढै रह्न सुझाव समेत दिए ।


साभार : नेपाल प्रेस

`
12 comments
उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

20 घन्टा पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

20 घन्टा पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

2 दिन पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

2 दिन पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

3 दिन पहिले