Janakpurdham
Tue, Oct 28, 2025
`

कमला नगरपालिकामा वालविकासको रणनीतिवारे गोष्ठी सम्पन्न

5 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, जेठ १  गते  । कमला नगरपालिकाको आयोजनामा प्लान इन्टरनेशनल तथा सर्पोट नेपालको सहयोगमा वालिका सशक्तिकरण परियोजना, स्थानीय तहमा एकीकृत प्रारम्भिक बाल विकासको रणनीति निमार्णका लागि दुईदिने योजना तर्जुमा गोष्ठीको आयोजना गरियो । कमला नगरपालिकाको सभाहलमा आयोजित गोष्ठीमा कमला नगरपालिका नगरप्रमुख विशेश्वर यादवले जनताको बहुमतवाट निर्वाचित जनप्रतिनिधिहरुले कामगर्न नसक्दा देशको विकास हुन् नसकेको वताउँदै सरकारले शिक्षा, स्वास्थ्य तथा कृषिको विकासमा सुरुगरेको योजनालाई गैरसरकारी सस्थाहरुले सहयोग गरेर गरेको कार्य महत्वपूर्ण रहेको जानकारी दिनुभएको छ। साथै उहाँले सरकारले अहिले शिक्षा, स्वास्थ्य तथा कृषिलाई एकै ठाउँमा राखेर अर्थात एकीकृत रुपमा विकासको वाटोमा राखेको उल्लेखगदै यो कार्यमा प्लान इन्टरनेशनस तथा मपौट नेपासले कमला नगरपालिका जस्तो पिछडिएको ग्रामिण क्षेत्रमा महिला वालवालिका तथा पुर्वाधारको विकास तथा निमाषामा गरेको कार्य प्रशमनीय गोको भन्नुभयो ।

सोही अवसरमा कमला नगरपालिका वडा नं ३ का वडा अध्यक्ष रामभरोस यादवले गर्भवती महिलाको स्वास्थ्य सुरक्षा अर्न्तगत सो नगरपालिकामा वर्थिग, सेन्टरको पूर्वाधार निमार्ण गर्नुपर्नेका साथै वालवालिको स्वास्थ्य तथा शिक्षाको विकासमा जोड दिनुपर्ने विषयमा वोल्नु भएको थियो । सर्पोट नेपालका कार्यक्रम संयोजक संजीव जोशीले पाँचवर्ष सम्ममा ९० प्रतिशत वालवालिकाको मासिक विकास भइसकेको हुनाले त्यसको प्रारम्भिक वालविकास अर्न्तगत गर्भका साथै वालवालिको स्वास्थ्य, मनोवैज्ञानिक समस्या, साइवर सुरक्षा, वालवालिको जिम्मेवारी, वालवालिको जन्मदिने वावुआमाको जिम्मेवारी, सकारात्मक सोच तथा अनुभव लगायतका मानव शरीरको पाँचवटा इन्द्रिय एवम् दायितवको सहयोग र भूमिकाबारे जानकारी दिनुभएको थियो। सोही अनुसारको यस संस्थाले कार्य गरीरहेको छ उहाँले भन्नुभयो । साे अवसरमा पालनइन्टरनेशनलका तालिम सयोजक रमा थपलियाको सहभागिता थियो।

`
12 comments
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

16 घन्टा पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

16 घन्टा पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

2 दिन पहिले

छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’

जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..

2 दिन पहिले

राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

4 दिन पहिले