विश्वकप लिग–२: नेदरल्यान्ड्सलाई १६ रनले हराउँदै नेपाल विजयी
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,जेठ २७ गते । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजमा नेपाल १६ रनले विजयी भएकाे छ । स्कटल्याण्डमा भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गरेकाे हाे ।
नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्स २ सय २० रन बनाउँदै अलआउट भयो । नेपालका लागि सन्दीप लामिछाने र नन्दन यादवले समान ३/३ विकेट लिए । ललित राजवंशीले २ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले नेदरल्याण्ड्सलाई २ सय ३७ रनको मध्यम लक्ष्य दिएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ८४ रन बनाए । नेपाललाई आफ्नो इनिङमा १० रन घाटा लागेको थियो।
मध्यक्रमका ब्याट्सम्यान बसिर अहमद नियम विपरित पिचमा दौडिएको भन्दै अम्पायरले दुई पटक गरी ५–५ रन सजाय गरेका थिए । यो श्रृङखलामा नेपालले ४ खेलमध्ये ३ खेलमा जित निकालेको छ ।
साभार : नेपाल प्रेस

उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
16 घन्टा पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
16 घन्टा पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
2 दिन पहिले
नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..
काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..
2 दिन पहिले
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..
जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..
3 दिन पहिले