Janakpurdham
Sat, Jun 13, 2026
`

रास्वपा कार्यालयमा आफ्नाविरुद्ध नक्कली जाहेरी लेखिएको लेखकको दाबी

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, जेठ ३० : गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै आफ्नाविरुद्ध नक्कली जाहेरीहरू लेखिएको बिषय थाहा पाइसकेको बताएका छन्।  

प्रतिनिधिसभाको बैठकमा आफूमाथि लागेको आरोपबारे स्पष्टीकरण दिनेक्रममा गृहमन्त्री लेखकले यस्तो भनाई राखेका हुन्। उनले नक्कली जाहेरी तयार गरी विभिन्न ठाउँमा मुद्दा दर्ता गर्न खोजिएको समेत बताए। 

लेखकले भने, ‘पार्टीका कार्यालयमा नक्कली तथाकथितलाई बोलाएर नक्कली जाहेरीहरू लेखेर मेराविरुद्ध विभिन्न ठाउँमा दर्ता गर्ने प्रयन्त्र भइरहेका छन्। कुन पार्टी कार्यालयमा लेखिएको छ । त्यो मलाई जानकारी भइसकेको छ ।  यस्ता किर्ते जालसाज, अमर्यादिन कार्य गरेर राजनीतिक अभिष्ट पूरा गर्न नलाग्न म साथीहरूलाई आग्रह गर्छु।’

गृहमन्त्री लेखकले अपमानजनक कार्य र नक्कली पीडीत खडा गर्नेलाई पत्ता लगाएर कारबाही गरिने प्रतिबद्धतासमेत जनाए। 

उनले पार्टी कार्यालय किर्ते जालसाजीपूर्ण कार्यालय बन्न थालेको बताउँदै सचेत रहन आग्रह गर्दै भने, ‘किन भने तपाईंकरू संभावना बोकेको हुनुहुन्छ।’

 

साभार ः काठमाडौं, प्रेस

`
12 comments
सर्वोच्च अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि ट्रेड युनिय..

काठमाडौं, जेठ २९ : सरकारलाई दलीय ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको छ।  निजामती सेवामा..

7 मिनट पहिले

‘देशको भूगोल भन्दा ठूलो विकासे कामकाज हुन नसक्दैछ’

काठमाडौं, जेठ २८ : श्रम संस्कृति पार्टीका संसदीय दलको नेता हर्क साम्पाङले देशको भूगोल भन्दा ठूलो विकासे कामकाज ..

24 घन्टा पहिले

बालेन्द्र शाहजस्तो व्यक्ति देशको प्रधानमन्त्री नेपाली..

काठमाडौं, जेठ २८ : नेपाली कम्युनिस्टपार्टी (नेकपा)का राष्ट्रियसभाका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले बाल..

1 दिन पहिले

दुर्गम र सीमावर्ती जिल्लालाई विभेद गरेको सांसद ठगुन्ना..

काठमाडौं, जेठ २८ : नेकपा एमालेका सांसद गणेश ठगुन्नाले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले दुर्गम ..

1 दिन पहिले

फिफा विश्वकप २०२६ स् हर्क र कमल थापाको रोजाइ रोनाल्डो, मह..

काठमाडौं, जेठ २८ : फिफा विश्वकप २०२६ प्रति विश्वभर उत्साह र चासो बढिरहेका बेला नेपालका राजनीतिक नेतृत्व तथा जनप..

1 दिन पहिले