कलंकीमा स्कुलको माइक्रो भ्यान दुर्घटना हुँदा विद्यार्थीको मृत्यु, सातजना घाइते
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, असार २ : काठमाडौंको कलंकीमा इडिफाइ इन्टरनेसनल स्कुलको माइक्रो भ्यान दुर्घटना हुँदा सोही विद्यालयमा अध्ययनरत विद्यार्थीको मृत्यु भएको छ।
सोमबार दिउँसो काठमाडौँ महानगरपालिका–१४ स्थित इडिफाइ इन्टरनेसनल स्कुलको कम्पाउन्डभित्र विद्युतीय माइक्रो भ्यान स्कुलकै गेटको पिलरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी सर्लाही घर भई हाल कुलेश्वर बस्ने ९ वर्षकी सोनाक्षी यादवको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर भएकी यादवलाई सहिद मेमोरीयल अस्पतालमा उपचारको लागि लगिएको थियो।
उनको अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको जनाइएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । भाइतेको कलंकीस्थित नेसनल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
साभार : काठमाडौं प्रेस

उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
14 घन्टा पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
14 घन्टा पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
2 दिन पहिले
नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..
काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..
2 दिन पहिले
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..
जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..
3 दिन पहिले