Janakpurdham
Wed, Oct 14, 2026
`

राष्ट्रिय र प्रादेशिक प्रतिभा पुरस्कार पाउनेको नाम घोषणा (स्रष्टाहरूको नामसहित)

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,असार १९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार पाउनेको ना घोषणा गरेको छ ।

सार्वजनिक सूचीअनुसार भाषा एवं साहित्यतर्फ राष्ट्रिय प्रतिभा पुरस्कार २०८१ रामेछापको लुखु तामाकोशी ७ का अमृत योन्जन तामाङलाई प्रदान गरिने भएको छ ।

यस्तै प्रादेशिक प्रतिभा पुरस्कार कोशीमा मोरङ पथरीकी विमला तुम्खेवा, मधेश प्रदेशमा सिराह गोलबजारका लागि श्याम साह, बागमतीमा काभ्रे नमोबुद्धका नर्मदेश्वरी सत्याल र गण्डकीमा बागलुङ नगरपालिका पैयाँपाटाका मीराज वसन्त रेग्मीर्लाइ प्रदेश गरिने भएको छ ।

यस्तै, लुम्बिनीमा बाँके कोहलपुरका भगवानदास यादव, कर्णालीमा सल्यान शारदाका समीर शाह र सुदूरपश्चिममा बैतडी पाटनका नरेन्द्र प्रसाद भट्टालाइ प्रदान गरिने भएको छ ।

 

यस्तै संस्कृति विधातर्फ मोरङ पथरी-शनिश्चरेका डा. सोमबहादुर धिताललाई प्रदान गरिने भएको छ ।
प्रादेशिक रुपमा पुरस्कार पाउने निम्न छन् ।

ललितकलातर्फ मुकेश मल्ललाई पुरस्कार प्रदान गरिने सूचनामा उल्लेख छ ।

प्रादेशिक रुपमा पुरस्कार पाउने निम्न छन् ।

 

`
12 comments
उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

11 घन्टा पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

11 घन्टा पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

1 दिन पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

1 दिन पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

2 दिन पहिले