स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज भए
4 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, असार २० : अस्पताल भर्ना भएका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल शुक्रबार डिस्चार्ज छन्।
स्वास्थ्यमन्त्री पौडेल गत शुक्रबार थाइल्यान्ड भ्रमणबाट फर्किएलगत्तै एक्कासी ज्वरो आएर विरामी परेपछि शनिबार वीर अस्पताल भर्ना भएका थिए।
ज्वरो आएपछि शनिबार वीर अस्पताल भर्ना गरिएको हो । वीर अस्पतालको भीभीआईपी वार्डमा मन्त्री पौडेलको उपचार गरिएको थियो।
स्वास्थ्यमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्य लाभ गरी पौडेल अस्पतालबाट डिस्चार्ज भएका हुन्।

छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
7 घन्टा पहिले
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..
7 घन्टा पहिले
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
2 दिन पहिले
छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’
जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..
2 दिन पहिले
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
4 दिन पहिले