भगवती न्यौपाने बनिन् सामान्य प्रशासनमन्त्री
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, असार ३१ : भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छिन्।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रिय सभा सदस्य न्यौपानेलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार साँझ मन्त्री नियुक्त गरेका हुन्।
घुस ‘डिल’को अडिओ बाहिरिएपछि यसअघि मन्त्री रहेका राजकुमार गुप्ताले आजै बिहान राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत गर्दै प्रधानमन्त्री ओलीले न्यौपाललाई मन्त्री बनाउन राष्ट्रपति समक्षम सिफारिस गरेका थिए।
न्यौपाने राष्ट्रियसभामा एमाले प्रमुख सचेतक रहेकी थिइन्। अनेरास्ववियुको विद्यार्थी नेता हुँदै एमाले राजनीतिमा आएकी उनी अनेमसंघ तनहुँको सचिव हुँदै उनी दुई कार्यकाल अध्यक्ष बनेकी थिइन्।
२०७४ को स्थानीय निर्वाचनमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित भएकी थिइन्।
साभार : काठमाडौं प्रेस

उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
10 घन्टा पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
10 घन्टा पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
1 दिन पहिले
नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..
काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..
1 दिन पहिले
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..
जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..
2 दिन पहिले