Janakpurdham
Sun, Oct 26, 2025
`

जेनजी आन्दोलनमा गोली चलाउनेमाथि कडा कारबाही हुन्छ: प्रधानमन्त्री कार्की

1 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असोज ९ : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनकारीमाथि गोली चलाउनेमाथि कडा कारबाही गर्ने बताएकी छन्। 

राष्ट्रका नाममा सम्बोधन गर्नेक्रममा प्रधानन्त्री कार्कीले यस्तो भनाई रोकी हुन्। 

उनले जेनजी आन्दोलनकारीमाथि गोली चलाउनेमाथि कडा कारबाही हुने बताउँदै संवोधनमा भनेकी छन्, ‘भ्रष्टाचार नियन्त्रण र सुशासन ल्याउनका लागि आन्दोलनमा निस्किएका जेनजी आन्दोलनकारीको ज्यान जानेगरी गोली चलाउन संलग्न सबैलाई कारबाही गरिनेछ।’

साभार : काठमाडौं प्रेस

`
12 comments
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

20 घन्टा पहिले

छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’

जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..

20 घन्टा पहिले

राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

3 दिन पहिले

धमाधम छठ पर्वको तयारी सुरु

जलेश्वर ,कार्तिक ६ गते । तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको ध..

3 दिन पहिले

जनकपुरधाममा छठपर्वको तयारी सुरु

धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..

4 दिन पहिले