Janakpurdham
Tue, Oct 13, 2026
`

नेपालमा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असोज १९ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा अविरल वर्षापछि भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।मोदीले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका हुन्। उनले नेपालमा भएको जनधनको क्षति पीडादायी भएको बताएका छन्। साथै, कुनै पनि सहयोग गर्न भारत सरकार प्रतिबद्ध भएको समेत मोदीको भनाई छ। मोदीले भनेका छन्, ‘एक मैत्रीपूर्ण छिमेकी र पहिलो प्रतिक्रियाकर्ताको रूपमा, भारत आवश्यक पर्ने कुनै पनि सहयोग प्रदान गर्न प्रतिबद्ध छ ।’

मोदीले नेपाली जनता र सरकारको साथमा रहेको पनि बताएका छन् । ‘हामी यस कठिन समयमा नेपालका जनता र सरकारको साथमा छौं,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । शुक्रबार र शनिबारको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण आइतबार बेलुकासम्म ४९ जनाले ज्यान गुमाइसकेका छन् ।

साभार : काठमाडौं प्रेस

`
12 comments
उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

2 घन्टा पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

2 घन्टा पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

1 दिन पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

1 दिन पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

2 दिन पहिले