Janakpurdham
Tue, Oct 13, 2026
`

लक्ष्मी पूजामा झिलिमिली काठमाडौं

12 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, कात्तिक ३ : हिन्दू नेपालीहरूको चाड तिहार सुरू भएसँगै काठमाडौं सहरहरु बत्तिले सजिएको छ। 

तिहारमा झिलिमिलि बत्ति, फूल लगायत लगाएर घर सजाउने गरिन्छ, घरमात्रै नभएर व्यापारिक मल, पसल, सडक आदिहरू पनि झिलिमिलि बत्तिले सजिएका छन्। यही बत्तिहरुले गर्दा रातको समय काठमाडौं थप आकर्षित भएको छ। 

यसबेला काठमाडौं उपत्‍यका वरिपरिका डाँडाहरूबाट हेर्दा पनि काठमाडौं रोमाञ्चक देखिन्छ।

Photo-(3)-1760978148.jpg

Photo-(14)(2)-1760978153.jpg

Photo-(10)(1)-1760978154.jpg

Photo-(5)-1760978150.jpg

Photo-(12)(4)-1760978151.jpg

Photo-(2)(2)-1760978152.jpg

Photo-(9)(1)-1760978148.jpg

Photo-(13)-1760978154.jpg

Photo-(11)-1760978152.jpg

Photo-(14)(2)-1760978153.jpg

Photo-(9)(1)-1760978148.jpg

Photo-(2)(2)-1760978152.jpg

Photo-(5)-1760978150.jpg

Photo-(10)(1)-1760978154.jpg

Photo-(12)(4)-1760978151.jpg

Photo-(13)-1760978154.jpg

Photo-(11)-1760978152.jpg

Photo-(3)-1760978148.jpg

 

साभार : काठमाडौं प्रेस

`
12 comments
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

22 घन्टा पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

22 घन्टा पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

2 दिन पहिले

मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

जनकपुरधाम, असोज २५ गते । चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँà¤..

2 दिन पहिले

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार ..

3 दिन पहिले