किशोरी साहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, मात्रिकाको सांसद पद कायम
3 महीना पहिले प्रकाशित
Esandhyakalin
काठामडौं, चैत १ : सर्वोच्च अदालतले धनुषा क्षेत्र नम्बर १ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयमाथि तत्कालका लागि केही गर्न नपर्ने आदेश गरेको छ।
न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले साहको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
कर्जा सूचना केन्द्रले किशोरीको नाम कालोसूचीमा राखेका कारण निर्वाचन आयोगले गत फागुन १८ गते उमेदवारी खारेज गरेपछि साह सर्वोच्च पुगेका थिए।
सर्वोच्चले उनको पक्षमा अन्तरिम आदेश नदिएपछि निर्वाचन आयोगले विजयी घोषित गरेका नेपाली कम्युनिस्ट पार्टीका मातृका यादवले मान्यता पाएका छन्।
साभार : काठमाडौं प्रेस
लगातार दोस्रो जितसँगै अमेरिका नकआउट, दोस्रो हारपछि टर्क..
काठमाडाैं, असार ६ : आयोजक अमेरिका फिफा विश्वकपको नकआउटमा प्रवेश गरेको छ। शनिबार बिहान भएको खेलमा अस्ट्रेलियाल..
4 घन्टा पहिले
प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक सर्वसम्मतिले पार..
काठमाडौं, असार ५ : प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक सर्वसम्मतिले पारित भएको छ। शुक्रबार बसेको प्रतिनिधिसभा..
4 घन्टा पहिले
गृहमन्त्रालय हरेक चेलीको लागि माइती हो :मन्त्री गुरुङ
काठमाडौं, असार ४ : गृहमन्त्री सुदन गुरुङले मनसुनजन्य विपद्को सामना गर्न सरकारले आवश्यक पूर्वतयारी पूरा गरेको ब..
2 दिन पहिले
कुर्थामा ६ दिने स्वास्थ्य तथा सरसफाई तालिम सम्पन्न
जनकपुरधाम, असार ४ गते । जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थामा महिलालाइ स्वास्थ्य तथा सरसफाई सम्बन्धी ६ द..
2 दिन पहिले
ई–पासपोर्ट ठेक्का प्रकरणमा थप दुईजना पक्राउ
काठमाडौं, असार ३ : विद्युतीय राहदानीको ठेक्का प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्..
3 दिन पहिले