Janakpurdham
Tue, Mar 31, 2026
`

संसदको अधिवेशन चैत १९ मा बोलाउन सरकारकाे निर्णय

3 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, चैत १६ : सरकारले मन्त्रिपरिषद्को बैठकमार्फत आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको दुवै सदनको अधिवेशन चैत १९ गते बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन्।

उनको अनुसार अपरान्ह बिहीबार दिउँसो २ बजे अधिवेशन बोलाउन सिफारिस गरिएको हो।

 

साभार: काठमाण्डौ प्रेस

`
12 comments
संसदको अधिवेशन चैत १९ मा बोलाउन सरकारकाे निर्णय

काठमाडौं, चैत १६ : सरकारले मन्त्रिपरिषद्को बैठकमार्फत आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति र..

3 घन्टा पहिले

रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश

काठमाडौं, चैत १६ : सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइको आदेश दिन अस्वीकार गरेको छ । रिहा गर्न मा..

3 घन्टा पहिले

ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले ..

काठमाडौं, चैत १५ : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमे..

1 दिन पहिले

जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु : गृ..

काठमाडौं, चैत १५ : गृहमन्त्री सुदन गुरुङ र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ दिनेश ..

1 दिन पहिले

एमाले अध्यक्ष ओली पक्राउ

भक्तपुर, चैत्र १४ गते । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर..

3 दिन पहिले